Happy Anniversary Nepali Status - आजको दिनले मलाई सम्झाई रहनछ कि भगवानले मलाई साचै नै धेरै माया गर्नु हुन्छ त्येसैले त उहा ले मलाई तिमी जस्ती राम्री, दुरदर्शी, सीहनशील, व्यवारिक, माया र स्न्येहले भरिएकी पत्नी दिनु भयो!